ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं,जेठ ९ । कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेर नयाँ रेकर्ड बनाएका छन् ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गर्दैं कामीरिताले सबैभन्दा धेरै पटक (२८ औंपटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *