ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डब्लूएचओको एफइटीपी कार्यक्रममा दुई जना मेडिकल अधिकृतले सहभागि हुन पाउने

काठमाडौ,जेठ ९ l डब्लूएचओले भारतमा अयोजना गर्ने लागेको एफइटीपी कार्यक्रममा सहभागी हुन आवेदन दिन आग्रह गरेको छ ।

तीन महिनासम्म संचालन हुने उक्त कार्यक्रममा नेपालबाट दुई जना मेडिकल अधिकृतले सहभागि हुन पाउने छन् ।


स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिले तीन दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

Who

Leave a Reply

Your email address will not be published. Required fields are marked *