ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकप छनोटका लागि रोहित पौडेलको कप्तानीमा नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं जेठ ८ । रोहित पौडेलको कप्तानीमा आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपालले २२ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।

विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *