ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काभा अन्तर्राष्ट्रिय महिला भलिबल नेपालको विजयी सुरुवात

काठमाडौं जेठ ८ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

नेपालले किर्गिस्तानलाई २५-११,२५-१९ र २५-११ ले हराएको हो ।जितसँगै समूह ‘ए’ को नेपालले ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *