ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाग्मती प्रदेशको स्वास्थ्य मन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीको लागि निशुल्क हवाई उद्वार

काठमाडौं जेठ ८। मन्त्रालयको पदभार ग्रहण गर्दै बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताए ।

स्वास्थ्यमन्त्री जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। उनले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय भन्दा फरक र जनतासँग सिधै चासो राख्ने विषय भएकाले यस तर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *