ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथी छलफल

काठमाडौं जेठ ८ । सरकारको नीति तथा कार्यक्रममा आजपनि संघीय संसदका दुवै सदनमा छलफल हुदै छ ।

दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यतालिका छ ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *