ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका सकृय संक्रमितको सङ्ख्या ७० मा झर्यो

काठमाडौं जेठ ७ । नेपालमा कोरोनाका सकृय संक्रमितको सङ्ख्या ७० मा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिदा १२ जना निको भएका छन् । योसंगै नेपालमा सकृय संक्रमितको सङ्ख्या ७० मा झरेको हो ।

मन्त्रालयले ७ सय ६८ जनामा नमुना परिक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *