ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुवै खुट्टा गुमाए पनि सगरमाथाको चुचुरोमा हरी बुढामगर

काठमाडौं जेठ ७ । ‘त चीता म पुर्याउछु’ नेपाली जनजिव्रोमा चल्तीको भाषा हो । कसैको खुट्टा छैन भन्ने वित्तिकै उक्त व्यक्ती हिड्न सक्दैन भन्ने हाम्रो सामान्य सोचाइमा पर्छ तर खुट्टा नै नभएको व्यक्तिले सगरमाथो चुचुरो छोयो भन्दा तपाई विश्वास गर्नु हुन्छ ।

तर यहि जेठ अर्थात २०८० जेठ ५ गते हरी बुढामगरले सर्वोच्च शिखरमा आफ्नो क्रितिम पाइलाई टेकेका छन् । यो संगैसगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी) घुँडा तल दुबै अंगबिच्छेद भएका व्यक्ति सर्वोच्च शिखर पुग्ने विश्व किर्तिमान बनाएका छन् ।

सन् १९७९ मा रोल्पाको थबाङमा जन्मिएका मगर १९ को उमेरमा ब्रटिस सेनामा भर्ती भएका थिए । तर सन २०१० अफगानिस्तानको युद्धमा उनका दुवै खुट्टा गुमे । थापालाई बाल्यकालकै रहर पुरा गर्न सगरमाथा चड्दा उनको नाममा विश्व रेकर्ड नै कायम भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *