ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुर्वीरुकुमको हुकाम गाउँमा ४.१ म्याग्निच्युटको भुकम्प

काठमाडौं,जेठ ७ । आज बिहान २ बजेर ५९ मिनेटमा पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *