ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं महानगरपालिकाले विपन्न, असायका लागि दस प्रतिशत शैया छुट्याउन निर्देशन

काठमाडौ,जेठ ६ l काठमाडौं महानगरपालिकाले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ निशुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

महानगगर अन्तरगतको स्वास्थ्य विभागले आज सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *