ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं जेठ ६ । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ९३ जनामा नमुना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

अब नेपालमा ८० जना सकृय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *