ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था मिलाउने सरकारको घोषणा

काठमाडौं जेठ ५ । सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने -‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’

सरकारले निर्वाचन कानुन समेत परिमार्जन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *