ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक बर्ष भित्र सवैलाई राष्ट्रिय पररिचय पत्र

काठमाडौं जेठ ५ । सरकारले एक बर्ष भित्र सवै नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने घोषणा गरेको छ ।

सरकारले नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो।सरकारले एक बर्षभित्र सवैलाई परिचय पत्र दिने र तीन बर्षपछि लालपुर्जा, बैंक खाता तथा सवारी लाईसेन्स लिदाँ अनीवार्य राष्ट्रिय परिचयपत्रको नम्बर राख्ने व्यवस्था गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *