ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुई वर्षभित्र सबै घरधुरीमा बिजुली पुर्याउने सरकारको घोषणा

काठमाडौं जेठ ५ । सरकारले अवको दुई वर्षभित्र सबै घरधुरीमा विद्युतको पहुँच विस्तार गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अहिले ९३.५८ प्रतिशत जनता पुगेको विद्युतिय सेवालाई सवै ठाँउमा पुर्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *