ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले राष्ट्रिय योजना आयोगलाई पून संरचना गर्ने

काठमाडौं जेठ ५। सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय योजना आयोगलाई पून संरचना गर्ने बताएको छ । प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रि योजना आयोगको पुनःसंरचना गर्ने योजना रहेको बताएका छन् । यस्तो नीति अनुसन्धानमा रहेको दोहोरोपना हटाउनुका साथै सार्वजनिक क्षेत्रबाट हुने अध्ययन, अनुसन्धान विश्वविद्यालयबाट गराइने समेत राष्ट्रपति पौडेलले घोषणा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *