ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने सरकारको घोषणा

काठमाडौं,जेठ ५ । सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गर्ने जनाएको छ।

सरकारले नीति तथा कार्यक्रम मार्फत यही बर्ष रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एकिकृत प्रशारण गर्ने जनाएको हो।

त्यस्तै सञ्चार सस्थालाई सामाजिक सुरक्षा कोषमा समावेस गराउने तथा पत्रकार कल्याण कोष सम्मका विषय नीति तथा कार्यक्रममा समावेस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *