ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२० प्रतिशत महँगो पर्ने भएपनि स्वदेशी वस्तु प्रयोग गर्ने

काठमाडौ,जेठ ५ l सरकारले २० प्रतिशत महँगो पर्ने भएपति स्वदेशी वस्तु प्रयोग गर्ने नीति लिने घोषणा गरेको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी वस्तुको प्रवर्द्धनका लागि सरकारी कार्यालयमा २० प्रतिशत महँगो पर्ने भएपनि स्वदेशी वस्तु उपयोग गर्ने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *