ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखाना पुन सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं जेठ ५ । सरकारले हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई पुन सुचारु गर्ने जनाएको छ । शुक्रबार संघीय सदनमा प्रस्तुत सरकाको नीति तथा कार्यक्रम मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चलनमा ल्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *