ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०८० को दशक ‘पर्यटन दशक’

काठमाडौं जेठ ५ । सरकारले वि.स. २०८० दशकलाई नेपाल पर्यटन दशकका रुपमा मनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत वि.स. २०८० लाई पर्यटन दशकको रुपमा मनाउने बताएका हुन् । त्यस्तै सरकारले सन २०२५ को दशकलाई विशेष पर्यटन बर्षको रुपमा मनाउने राष्ट्रपति पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *