ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘मेक इन नेपाल मेड इन नेपाल’: हिमालको पानी र आखाँको लेन्स विश्व बजारमा

काठमाडौं जेठ ५ । सरकारले मेक इन नेपाल मेड इन नेपाल कार्यक्रम अन्तर्गत हिमालको पानी र आँखाको लेन्सलाई विश्व बजारमा पुर्याउने योजना बनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा हिमालको पानी र तीलगंगा आँखा अस्पतालमा बनाइएका आँखाका लेन्सलाई विश्वबजारमा पर्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *