ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमाले पछि माओवादीको टोली चीन भ्रमणमा

काठमाडौं,जेठ ५ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेको छ।

अनुभव आदानप्रदानका लागि चीन जानेमा उपाध्यक्ष सापकोटा सहित पार्टी सचिवहरू हितमान शाक्य,गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरू तथा केन्द्रीय नेताहरू रहेका छन्।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूको टोली पनि चीन गएर फर्किएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *