ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ सक्रिय संक्रमितको सङ्ख्या ८८ मा झर्यो

काठमाडौं,जेठ ४। नेपालमा पछिल्लो २४ घण्टमा २४ जना कोरोनाका नयाँ संक्रमित थपीएका छन्।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ८ सय ३९ जनामा नमुना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो।


सोही अवधीमा १५ जना डिस्चार्ज भएपछि नेपालमा संक्रिय संक्रमितको सङ्ख्या ८८ जना मा झरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *