ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मूल्य ३ सयले घट्यो

काठमाडौं,जेष्ठ ४ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो।

आज तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।सुनको मूल्य घटेपनि चाँदी भने स्थिर छ।आज प्रतितोला चाँदी १३७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *