ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा प्रा डा भुपेन्द्र कुमार बस्नेत नियुक्त

काठमाडौं, जेठ ३ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) काे उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त गरिएको छ।

लामो समय रिक्त रहेको उक्त पदमा स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले आज मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतलाई निमित्त उपकुलपति नियुक्त गरेका हुन् । बस्नेत यसअघि वीर अस्पतालका निर्देशक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *