ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पासाङ ल्हामु शेर्पाका श्रीमान ल्हाक्पा सोनाम शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौं,जेठ ३ । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्।

यती समूहका अध्यक्षसमेत रहेका शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।

पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा बाटैमा निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *