ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कामीरिताको नाममा २७ पटक सगरमाथा चड्ने विश्व किर्तिमान

काठमाडौं,जेठ ३। बुधबार बिहान साढे ८ बजे सर्वोच्च शिखर सगरमाथामा २८ पटक आरोहण गर्दैं आफ्नै विश्व कीर्तिमा तोडेर नयाँ किर्तिमान बनाएका छन्।

सोलुखुम्बुको थामेका कामीरिताले २७ औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन् । २०७९ वैशाख २४ गते २६ औँ पटक आरोहण गरेर सबैभन्दा धेरै सगरमाथा चढ्ने आरोहीको कीर्तिमान बनाएका थिए।

सन् १९९४ मा उनले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका कामीरिताले सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए कामीरितापछि पासाङ दावा शेर्पाले २६ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *