ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाँच बर्षको बच्चालाई पाँच केजीको झोला बोकाउनै पर्ने ?

कार्यक्रम गुरुकुलमा शिक्षा भित्र पनि विद्यार्थी शिक्षामा केन्द्रीत रहेर बालविकास विज्ञ एवम शिक्षा विद् डा.मिनाक्षी दाहालसंग कुरा कानी गरिरहेका छौं करिव २ घण्टाको उक्त विषयलाई हामीले चार भागमा विभाजन गर्यो।

यस्ले अन्तवार्ता पट्यार लाग्दो नहुन र विषय नछुटुन भन्ने नै हो।यो शुक्रबार हामी विद्यार्थी केन्द्रीत भएर गरिएको कुराकानीको अन्तिम भाग प्रशारण गर्दैं छौं।त्यसपछि शिक्षक केन्द्रीत रहेर शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालासंगको कुराकानी प्रस्तुत गर्ने छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *