ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माधवकुमार भन्छन्- सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने मात्र छ

काठमाडौं,जेठ ३।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताएका छन्।

काठमाडौंमा बुधबार मदन-आश्रित स्मृति दिवसमा नेपाल भ्रष्टाचारमा डुबेको र त्यस्मा कांग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धा भै रहेको बताएका हुन् l

बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बरु सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने मात्र भएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *