ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्च द्वारा सदर

काठमाडौं जेठ २ रेशमलाल चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

कैलालीको टिकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय पाएका चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतले पनि सदर गरेको हो ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *