ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२१ जना कोरोना संक्रमित थपिए

काठमाडौं,जेठ २ ।पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार १ सय ३ जनामा नमुना परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयम २४ जना डिस्चार्ज हुदा सक्रिय संक्रमित सय जना रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *