ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फेरि घटेर आयो भारतबाट पेट्रोलको मुल्य सूची

काठमाडौं जेठ २ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर मूल्य सूची पठाएको छ ।

सो अनुसार प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *