ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मञ्जु खाड र डा आरजु राणाको विषयमा मिडिया ट्रायल भैरहेको कांग्रेसको निस्कर्ष

काठमाडौं जेठ २ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले मञ्जु खाड र आरजु राणाको विषयमा मिडिया ट्रायल भैरहेको बताएका छन् ।

मगलबार पत्रकारसंगको भेटघाटमा डा महतले मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको बताएका हुन् ।
उनले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् ।

आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *