ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा को – को छन् ?

काठमाडौं जेठ २ । नक्कली शरणार्थी खडा गर्दैं रकम असुल गरेको आरोपमा प्रहरीले हालसम्म १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पूर्वमन्त्री देखि सचिवसम्मलाई पक्राउ गरेको प्रहरीले थप केहीको खोजी गरिरहेको छ भने केहीको सम्लग्नताको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ ।

कस्लाई पक्राउ गरि सक्यो त प्रहरीले ?

१,पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण

२,  पूर्व उर्जामन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी

३, पूर्वगृहसचिव टेकनारायण पाण्डे,

४, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई

५, बालकृष्ण खाँणका स्वकीय सचिव इन्द्र केसी

६,केशव दुलाल,

७, सानु भण्डारी,

८, सागर राई,

९, सन्देश शर्मा

१० टंककुमार गुरूङ,

११, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी

१२, नरेन्द्र केसी

१३, रामशरण केसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *