ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २१ जनामा संक्रमण पुष्टि

काठमाडौ,जेठ १ l स्वास्थ मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार १ हजार ९१ जनामा परीक्षण गर्दा २१ जनामा पुष्टि भएको हो।

यो अवधिमा २२ जना निको भएका छन्। हाल देशभर १ सय २२ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *