ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभाको आजको बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकमाथी छलफल हुदैं

काठमाडौं जेठ १ । प्रतिनिधिसभाको आजको बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथी दफावार छलफल हुने कार्यसूची रहेको छ ।

संसद सचिवालले जारी गरेको प्रारम्भिक कार्यसूचीमा “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने उल्लेख छ ।

बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैं छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *