ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बंगलादेशले गर्यो हात्तिपाइले रोग उन्मुलन

काठमाडौ,बैशाख ३१ l बंगालादेशले हात्तीपाइले रोग उन्मूलन गरेको छ।विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा.पूनम क्षेत्रपाल सिंहले शनिबार एक सुचना जारी गरेर बंगालादेश हात्तीपाइले रोग उन्मूलन गर्न सफल भएको बताएको छ।

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रमा माल्दिप्स,श्रीलंका र थाइल्याण्डपछि बंगालादेश हात्तीपाइले रोग उन्मूलन गर्ने चौथो देश भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।नेपालमा अझै पनि हात्तीपाइले रोग उन्मूलन हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *