ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,वैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुल गरेको र सोही प्रकरणमा प्रकाउ परेका सानु भण्डारी भेटेका शेर्पा विरुद्ध प्रकाउ पुर्जी गरेको हो।

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरको भनाई छ।

नक्कली शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् भने एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *