ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३७ जना थपिए कोरोनाका नयाँ संक्रमित

काठमाडौं,वैशाख ३० । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार २ हजार ४ सय १४ जनामा नमुना परिक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधीमा १४ जना निको भएपछि नेपालमा सकृय संक्रमितको संख्या १ सय २६ जना पुगेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *