ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भ्रष्टाचारविरूद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं वैशाख ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ ।

माइतीघरमा विभिन्न संघसंस्था, पार्टी र स्वतन्त्र रूपमा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको हो ।

विभिन्न पम्लेट र ब्यानरको साथमा नाचगान गरी दबाबमूलक प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *