ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वन्यायाधिश मिरा खड्कालाई मातृ शोक

काठमाडौं वैशाख ३० । पूर्वन्यायाधिश मिरा खड्कालाई मातृ शोक परेको छ ।

सर्वोच्च अदालतकी पूर्वन्यायाधिश खड्काकी आमा सुभद्रा श्रेष्ठको ९१ बर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

काठमाडौंको सिभिल अस्पतलामा उपचाररत खड्काको शुक्रबार राती ८:४५ बजे निधन भएको र आज पशुपति आर्यघाटमा दाहासस्कार गरिएको परिवारले जानकारी दियो ।

सुभद्राका दुई छोरी राधा प्रधानङ र मिरा खड्का छन् भने मिराले आमाको पार्थिव शरिरमा दागबत्ती दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *