ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडाैंमा चौबीसै घण्टा एम्बुलेन्स सेवा निशुल्क-मेयर बालेन्द्र शाह

काठमाडौं,वैशाख ३०। काठमाडाैंमा एम्बुलेन्स सेवा निशुल्क पाइने भएकाे छ ।काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले चौबीसै घण्टा निशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था मिलाइएकाे जानकारी आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् । काठमाडौंभरि चाैबिस घण्टा नै १०२ मा कल गरेर फ्रि एम्बुलेन्स सर्भिस लिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *