ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमाले स्थायी कमिटी बैठक च्यासलमा

काठमाडौं वैशाख ३० । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ८  बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *