ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,वैशाख २९ । पछिल्लो २४ घण्टामा नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ सय १६ जनामा नमुना परिक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

सोही समयमा १२ जना निको भएसंगै नेपालमा सकृय संक्रमितको सङ्ख्या १ सय २९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *