ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

एजेन्सी वैशाख २९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ।

शुक्रबार इस्लामावाद उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले खानलाई १४ दिनसम्म फेरि पक्राउ नगर्न आदेश दिएको हो।अदालतको आदेशसँगै खान हिरासतबाट रिहा भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *