ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सपथ गर्ने बेलामा दिपक मनाङेको नाम नै हट्यो मन्त्रीको सूचिबाट

काठमाडौं वैशाख २९ । सपथ गर्ने समयमा गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्रीको लिष्टबाट बाहिरिएका छन् ।

शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २(२)बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् ।

समयमा आएर मुख्यमन्त्री पाण्डेले कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *