ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विपश्यना (ध्यान) विचमानै छोडेर आमिर खान भारत फर्किए

काठमाडौं वैशाख २९ । विपश्यना (ध्यान)का लागि नेपाल आएका बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर स्वदेश फर्किएका छन्।

गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन्।

१० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *