ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मुल्य तोलामा दुई सयले बड्यो

काठमाडौं,वैशाख २९ । अघिल्लो दिनको तुलनामा नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ सयले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ सयले बढेर एक लाख ११ हजार ८ सयमा कारोवार हुदैं छ।

छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सयमा कारोवार हुदाँ तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा तोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *