ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

एजेन्सी,वैशाख २९ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो।

यो आदेशसँगै पाकिस्तानमा सेना र अदालतबीच टसल पैदा हुने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *