ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं वैशाख २८ । पछिल्लो २४ घण्टामा नेपालमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १ हजार ६ सय ३० जनामा नमुना परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

सोही अवधिमा ३१ जना कोरोना जीतेर डिस्चार्ज भएसंगै १ सय २० जना सकृय संक्रमित रहेको मन्त्रालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *