ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली भुटानी शरणार्थीका विषयमा जेठ ४ गते संसदमा ओलीले तथ्य सार्वजनीक गर्ने

फाइल फोटो

काठमाडौं,वैशाख २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन्।

बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन्।

ओलीले यस विषयमा रहेको तथ्यहरु खोजीगरिरहेको र सम्भवत ४ गतेको संसद बैठकमा तथ्यहरु खोल्ने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *